२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

आजको सुनचाँदी बजारः सुन सस्तियो, महँगो भयो चाँदी

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पुनः घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाल सुन आज तोलामा दुई हजार रुपैयाँले घटेर एक लाख ८४ हजार ८०० रुपैयाँमा झरेको छ। यसअघि सोमबार पनि सुनको मूल्यमा गिरावट आएको थियो। सोमबार तोलामा ३ हजार ७ सय रुपैयाँले घट्दै सुन…