२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

एकैदिन तोलामा ६ सयले बढ्यो सुनको मूल्य! आज कति पुग्यो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको सामान्य वृद्धिको असर नेपाली बजारमा पनि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (बिहीबार) सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ। बिहीबार एक तोला छापावाला सुनको मूल्य १ लाख ९२ हजार २ सय रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ। अघिल्लो दिन अर्थात् बुधबार यसको मूल्य १…