७ चैत्र २०८२, शनिबार । March 21, 2026

नाडा अटो शोमा जिली एक्स५ ईभीको धमाकेदार बुकिङ, १८७ युनिट सुरक्षित

काठमाडौं । नाडा अटो शोमा प्रदर्शित जिली एक्स ५ विद्युतीय गाडीले नेपाली बजारमा उल्लेखनीय रुचि पाएको छ। नेपालमा ‘ड्रिम स्मार्ट चाइना’को अधिकृत आयातकर्ताको रूपमा जिली एक्स५ भित्र्याउने एलआरआर मोटर्स प्रा. लि. का अनुसार, मेलामा मात्र कुल १८७ युनिट गाडी बुकिङ भएका छन्। कम्पनीले क्याक्स र प्रो गरी दुई भेरियन्ट सार्वजनिक गरेको थियो। स्टलमा दर्शकहरूको भीडले…