३ असार २०८३, बुधबार । June 17, 2026

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम भने घट्यो

काठमाडौं । सोमबारको दिन नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ। नेप्से २३.१९ अंकले उकालो लागेर २६५३.०९ विन्दुमा पुगेर बन्द भएको हो। यद्यपि, परिसूचक उकालो लाग्दा पनि सेयर कारोबार रकम भने घटेको देखिएको छ। आइतबार ९ अर्ब १३ करोड रुपैयाँको सेयर कारोबार भएको थियो भने सोमबार सोभन्दा कम अर्थात् ८ अर्ब ६८ करोड रुपैयाँको मात्र…