काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा उल्लेख्य गिरावट देखिएको छ। नेप्से सूचक २४.७६ अंकले घट्दै २,६२८.९१ विन्दुमा आइपुगेको हो। सूचकमा गिरावट आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा उल्लेख्य रूपमा बढेको छ। बुधबार ९ अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएकोमा बिहीबारको कारोबार ११ अर्ब रुपैयाँ नाघेको छ। बिहीबारको दिन ३१४ स्क्रिप्ट्सको २ करोड…