२३ बैशाख २०८३, बुधबार । May 6, 2026

कान्ति लोकपथ एकतर्फी सञ्चालनमा, ठूला सवारीलाई रोक

हेटौंडा । बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथको बगुवा खोला खण्डमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ । भीमफेदी गाउँपालिका–८ र बागमती गाउँपालिका–२ स्थित बागमती पुललाई जोड्ने बगुवा खोलामा ह्युमपाइप राखेर बनाइएको डाइभर्सन बगाएपछि सडक अवरुद्ध बनेको थियो । मर्मतसम्भार पश्चात साना सवारीका लागि एकतर्फी सडक सञ्चालन गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु…