३० चैत्र २०८१, आइतबार । April 13, 2025

प्रशिक्षार्थी डाक्टरको बलात्कार पछि हत्या प्रकरणः दोषी ठहरिएका सञ्जयलाई आजीवन काराबास

एजेन्सी । भारतमा एक पशिक्षार्थी डाक्टरको बलात्कार पछि हत्या गरेको आरोपमा दोषी ठहरिएका सञ्जय रोयलाई आजीवन काराबारको सजाय सुनाइएको छ । सियालदह अदालतले सोमबार रोयलाई यस्तो सजाय सुनाएको हो । ५ माघमा न्यायाधीश अनिर्बान दासको एकल इजलासले रोयलाई बलात्कारपछि हत्या गरेको आरोपमा दोषी ठहर गरेको थियो । अदालतले घटनाको १ सय ६२ दिनपछि फैसला सुनाएको…