९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी चोरी ! एक जना पक्राउ

काठमाडौं । पशुपति आर्यघाटमा जलिरहेको शवबाट हड्डी निकालेर बिक्री गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति आर्यघाटमा लामो समयदेखि घाटे (शव जलाउने काम गर्ने)को रूपमा कार्यरत गणेश ढकाल हुन्। प्रहरी वृत्त गौशालाका प्रमुख डीएसपी शुकदेव खनालका अनुसार, शुक्रबार काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका–९ निवासी राम शाहीको शव आर्यघाटमा दाहसंस्कार भइरहेको बेला ढकालले शव पूर्णरूपमा…