२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

थुनाको भित्ता पछाडिबाट सर्वोच्चसम्मको लडाइँ ! आज छुट्लान रवि ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको पेसी सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा परेको छ । सर्वोच्चले उक्त मुद्दामा मंगलबार प्रारम्भिक सुनुवाइ गर्ने तयारी गरेको छ । रिट प्राथमिकतामा परेको हुँदा पहिलो नम्बरमै सुनुवाइ हुने बताइएको छ । यसअघि सोमबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पेसी परेपनि…