२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

महाकालीमा तुइनबाट खसेर बालक बेपत्ता


२४ पुस २०७९, आइतबार  

9
Shares

दार्चुला । महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक बालक बेपत्ता भएका छन् ।

तुइनबाट नदी तर्ने क्रममा दार्चुलाको ब्यास गाउँपालिका–४ डोकटका १० वर्षीय बालक दिपेन्द्र बिष्ट खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका दार्चुलाका अनुसार बालक बिहीबार बिहान तुइनबाट नदि तर्ने क्रममा बेपत्ता भए पनि शनिबार मात्र खबर प्राप्त भएको हो । खबर प्राप्त भएपछि स्थानीय प्रहरी टोली बालकको खोजीमा खटिएको थियो ।

बिहीबार बिहान बालककी आमा तुइनमार्फत खर काट्न भारतीय जंगलमा पुगेकी थिइन् । बालक पनि उनीसँगै गएका थिए । सोही क्रममा बालक तुइनबाट खसेर बेपत्ता भएका थिए ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ८ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ