६ मंसिर २०८१, बिहिबार । November 21, 2024

राष्ट्रिय सुरक्षा र लोककल्याणकारी कार्यमा नेपाली सेनाको अब्बल भूमिका

नेपालको जग निर्माण गर्ने सेनाका बारेमा बेलाबखत बाह्य शक्तिहरुले मनोवैज्ञानिक रुपमा सैन्य शक्तिलाई कमजोर बनाउने प्रयत्न गर्ने गर्छन् । नेपालको बिकास निर्माण र भूराजनीतिक अवस्थालाई मध्यनजर राखेर सेनाले विकास निर्माणको काममा अग्रसरता देखाउनु नकारात्मक भन्न मिल्दैन। नेपालको इतिहासमा सेनाले कहिलेपनि राज्यसत्तालाई दबाब दिने प्रयत्न गरेको देखिएको छैन। राष्ट्रियता कमजोर भएको अवस्था प्रजातन्त्रको र नागरिक सर्वोच्चताको…