४ श्रावण २०८३, सोमबार । July 20, 2026

इन्फोडेभलपर्स र वन पोइन्टबीच डिजिटल बैंकिङ सशक्तिकरणका लागि सहकार्य

काठमाडौं । नेपालको प्रख्यात सफ्टवेयर तथा फिनटेक कम्पनी इन्फोडेभलपर्स प्रा.लि. र अत्याधुनिक एपीआई प्रविधिमा अग्रणी वन पोइन्ट फाइनान्सियल सर्भिसेजबीच एक महत्वपूर्ण रणनीतिक साझेदारीको सुरुवात भएको छ। यस सहकार्यले पुमोरी कोर बैंकिङ सिस्टम प्रयोग गर्ने बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत, सुरक्षित तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको एपीआई सेवा उपलब्ध गराउनेछ। अब प्रयोगमा रहेको टिटुपी र पिडिएक्स प्रणालीलाई क्रमिक…