काठमाडौं । स्मार्टफोनको चर्चित ब्रान्ड भिभोले भी ४० सार्वजनिक गरेको छ । भि ४० व्यावसायिक स्तरको पोर्ट्रेट सिस्टम सहितको नवीनतम प्रविधि भएको स्मार्ट फोन भएको कम्पनीले जनाएको छ । स्मार्टफोनबाट लिइने पोर्ट्रेट फोटोग्राफीको अनुभवलाई थप उचाइमा पुर्याउने गरी डिजाइन गरिएको कम्पनीको दाबी छ । भिभोले सार्वजनिक गरेको ५ हजार ५०० एमएएच ब्याट्री भएको अहिलेसम्मकै पातलो फोन बताइएको छ । भि४० मा उच्च ’थ्रीडी कर्भ’ स्क्रिनमा…