१८ बैशाख २०८२, बिहिबार । May 2, 2025

मेटाको दम्भसहितको फिर्ती ! सरकारले दियो ७ दिने अल्टिमेटम

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले मेटालाई ७ दिनभित्र नेपालमा दर्ता हुन अन्तिम मौका दिएका छन्। उनले चेतावनी दिएका छन् कि यदि तोकिएको समयभित्र मेटाले दर्ता प्रक्रिया पूरा गरेन भने नेपालमा मेटाका सेवा (जस्तै फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम) प्रतिबन्धित गरिनेछ। शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय सूचना आयोगको सूचनाको हक विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै…