१८ मंसिर २०८१, मंगलबार । December 3, 2024

नेपालमा सूचना प्रविधिको विकास र सम्भावना

सूचना प्रविधिको विकास तीव्र रुपमा बढ्दो क्रममा छ। नेपालमा सन् १९७० को दशकमा डाटा संकलनको लागि गरिएको कम्प्युटरको थालनीसँगै नेपालको सूचना प्रविधिको यात्रा सुरु भएको थियो। आधुनिक समाजको डिजिटल युगमा सूचना प्रविधि मानिसको अनिवार्य आवश्यकता जस्तै बनेको छ। शिक्षा स्वास्थ्य व्यवसाय वित्तीय कारोबार, सञ्चार तथा अन्य धेरै कार्यमा सहजता थपेको छ। पछिल्लो समय सूचना प्रविधि…