काठमाडौं । भारतमा आयोजना हुन लागेको द लिजेन्ड लिग क्रिकेट २०२४ मा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का पनि खेल्ने भएका छन् । नयाँ दिल्लीमा बिहीबार भएको लिलामीमा खड्कालाई गुजरातले खरिद गरेको हो । लिगका अनुसार खड्कालाई १२दशमलव ५ लाख भारतीय रुपैयाँमा टोलीले खरिद गरेको छ । पारसको…