२४ माघ २०८२, शुक्रबार । February 6, 2026

इङलिश प्रिमियर लिगः आर्सनलको लगातार दोस्रो जित

एजेन्सी । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले एस्टन भिल्लालाई २–० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा लीन्द्रो ट्रोसार्ड र थोमस पार्टीले एक एक गोल गरेका थिए । यो जितपछि आर्सनलले २ खेलमा ६ अंक हासिल गरेको छ भने एस्टन भिल्लाको २ खेलमा…