काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप लिग टुअन्तर्गत क्यानडामा आयोजना हुने त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । उक्त सिरिजमा नेपाल, क्यानडा र ओमानबीच खेल हुन लागेको हो । उक्त तालिकाअनुसार पहिलो खेल नेपाल र क्यानडाबीच हुने क्यानले जनाएको छ । १६ सेप्टेम्बरमा हुने पहिलो खेलमा नेपाल आयोजक…