१० चैत्र २०८२, मंगलबार । March 24, 2026

टी–२० महिला विश्वकपः अस्ट्रेलियाले विजयी सुरुवात

एजेन्सी । यूएईमा जारी आईसीसी टी–२० महिला विश्वकप क्रिकेटमा साविक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । गएराति भएको आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले श्रीलङ्कालाई ६ विकेटले पराजित गरेको हो । ९४ रनको लक्ष्य अस्ट्रेलियाले १४ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाकी ओपनर बेथ मुन्नीले सर्वाधिक ४३ रन बनाइन् । त्यस अघि…