९ चैत्र २०८२, सोमबार । March 24, 2026

विश्वकप लिग–२ः नेपालले आज अमेरिकाको सामना गर्दै

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपालले अमेरिकासँग खेल्दै छ । अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा आज बेलुका सवा ९ बजे नेपालले घरेलु टोलीको सामना गर्नेछ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार मात्रै लिग–२ खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो। त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ‍स्कटल्याण्डसँग अमेरिका १० विकेटले पराजित भएको थियो। नेपालले आज…