काठमाडौं । टप इन्ड टी–२० सिरिज अन्तर्गत बंगलादेश ए विरुद्धको खेलमा नेपालले १८४ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश एले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८३ रन जोड्यो। टोलीका लागि जिशान आलमले सर्वाधिक ७१ रन प्रहार गरे भने अफिफ होसैनले अविजित ४८ रन योगदान गरे। त्यस्तै नैम शेखले २५…