९ चैत्र २०८२, सोमबार । March 23, 2026

द हङकङ सिक्सेस क्रिकेटः एक खेल अगावै नेपाल दोस्रो चरणमा प्रवेश

काठमाडौं । जारी द हङकङ सिक्सेसमा नेपाल एक खेल अगावै दोस्रो चरणमा प्रवेश गरेको छ । समूह बी अन्तर्गत दोस्रो खेलमा इङ्ग्ल्याण्ड अष्ट्रेलियासंग पराजित भएसंगै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो । इङ्ग्ल्याण्ड अष्ट्रेलियासँग ३४ रनले पराजित भएको छ । अष्ट्रेलियाले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले निर्धारित ६ ओभरमा १ सय १३…