काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजकमा सिद्धार्थ बैंक लिमिटेड हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी दिएका हुन् । सचिव खड्काका अनुसार सिद्धार्थ बैंकले एनपीएललाई पाँच बर्षका लागि प्रायोजन गर्ने गरि सम्झौता भएको छ । सिद्धार्थ बैंकसँग कति रकममा सम्झौता…