काठमाडौं । बुधाबार भएको आफ्नो पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेटले पराजित भएको लुम्बिनी लायन्सले शुक्रबार प्रतियोगिताको दोस्रो खेल खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुने खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सको सामना गर्नेछ । आफ्नो पहिलो खेलमा विष्फोटक ब्याटिङ पर्दशन गरेको लुम्बिनी बलिङ र फिल्डिङमा चुक्दा विराटनगर सँग पराजित हुनु…