२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

एनपीएल विशेषः सुदूरपश्चिमविरुद्ध टस जितेर पहिले बलिङ गर्दै लुम्बिनी


२२ मंसिर २०८१, शनिबार  

93
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ रोजेको छ ।

यसअघि लगातार दुई खेल हारेको लुम्बिनी पहिलो जितको खोजीमा छ । यसअघि दुवै खेल जितेको सुदूरपश्चिम त्यो लय कायम राख्दै लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा छ । दुवै टोलीमा एक(एक जना खेलाडी परिवर्तन गरिएका छन् । लुम्बिनीले आशुतोष घिरैयाको स्थानमा अर्जुन कुमाललाई खेलाएको छ भने सुदूरपश्चिममा रोहन मुस्तफा बाहिरिँदा वसन्त खत्री भित्रिएका छन् । लुम्बिनी लायन्सका बेन कटिङ आज पनि बेन्चमा छन् ।

चर्चित अष्ट्रेलियन अलराउण्डर बेन कटिङले पहिलो खेल खेलेपछि लगातार दुई खेलमा बेन्चमै सीमित भएका हुन् ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ९ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ