११ श्रावण २०८३, सोमबार । July 27, 2026

एनपीएल विशेषः कर्णाली र विराटनगर भिड्दै, दोस्रो जितको खोजिमा दुवै टिम


२२ मंसिर २०८१, शनिबार  

204
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग अन्तर्गत शनिबार (आज) हुने दोस्रो खेलमा सोमपाल कामी नेतृत्वको कर्णाली याक्स र सन्दीप लामिछाने नेतृत्वको विराटनगर किंग्स भिड्दैछन् ।

त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल आज दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुनेछ । जारी एनपीएलमा कर्णालीले तीन खेल खेलेको छ । जसमा दुई वटामा पराजित हुँदा एक खेल भने जितेको छ । यस्तै तीन खेल खेलेको विराटनगरले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो ।

कीर्तिपरको त्रिवि मैदानमा मंसिर १५ गतेदेखि जारी एनपीएलमा दुवै टोलीको यो चौथो खेल हो । आज दुवै टोली तेस्रो खेलमा निस्किएको जितलाई निरन्तरता दिन चाहन्छन् ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ७ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर