९ चैत्र २०८२, सोमबार । March 23, 2026

एनपिएल विशेषः सुपर ओभरमा सन्दिप महंगो साबित, पोखरासँग बिराटनगर १३ रनले पराजित

एनपिएल अन्तरगत विहिबारको पहिलो खेलमा विराटनगर किंग्सलाई सुपर ओभरमा हराउँदै पोखरा एभेन्जर्स विजयी भएको छ । एनपिएल इतिहासको पहिलो सुपर ओभरमा पोखराले विराटनगरमाथि १३ रनले विजयी भयो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको पोखराले १८ रन बनाएको थियो । विराटनगरका तर्फबाट बलिङ गर्न आएका कप्तान सन्दिप लामिछानेले अपेक्षीत बलिङ गर्न नसक्दा २ छक्का र १…