९ चैत्र २०८२, सोमबार । March 23, 2026

एनपीएल विशेषः पोखरा एभेन्जर्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै काठमाडौं

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार (आजको) पहिलो खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्स विरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएको छ । काठमाडौं गुर्खाजले टस जितेर पहिले फिल्डिङ रोजेपछि पोखरा पहिले ब्याटिङ गर्ने भएको हो । अंक तालिकामा नेट रन रेटका आधारमा काठमाडौं गुर्खाज भन्दा पोखरा एक स्थान पछाडि छ। पाँच खेलमा…