१ आश्विन २०८३, बिहिबार । September 17, 2026

महिला-यू १९ एसिया कपः नेपाल र भारतबीचको खेल बर्षाका कारण रद्द


२ पुस २०८१, मंगलबार  

222
Shares

काठमाडौं । मलेसियामा जारी यू १९ एसिया कप अन्तर्गत नेपाल र भारतबीचको खेल बर्षाका कारण रोकिएको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई जितका लागि ९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा भारतले ३ दशमलव १ ओभरमा बिना विकेटको क्षतिमा २८ रन बनाउँदा वर्षाले खेल रोकिएको हो।

भारतका लागि गोंगाडी तृषाले १७ रन बनाउँदा जी कामिलिनी ८ रनमा अविजित रहेकी छन्।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  २ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ