एनपीएल विशेषः नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्सले पहिले फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध टस जितेर पोखराले फिल्डिङ गर्ने निर्णय लिएपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको हो । जारी एनपीएलमा पोखरा प्लेअफको दौडबाट बाहिरिसकेको छ । यता, ८ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको सुदूरपश्चिम भने…