८ चैत्र २०८२, आइतबार । March 23, 2026

एनपीएल विशेषः चितवनले जित्यो टस, कर्णालीलाई ब्याटिङको निम्तो

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो इलिमनेटर खेलमा चितवन राइनोजले टस जितेर कर्णाली याक्सविरुद्ध पहिले पहिले फिल्डिङ गर्ने भएको छ । यो खेलको विजेताले क्वालिफायर १ को पराजित टोलीसँग क्वालिफायर २ खेल्नेछ । उक्त खेलको विजेता टोली प्रतियोगिताको फाइनलमा पुग्नेछ । यता इलिमनेटरमा पराजित टोलीको भने एनपीएलको यो सिजनको यात्रा समाप्त हुनेछ…