६ असार २०८३, शनिबार । June 20, 2026

महिला-यू १९ एसिया कपः समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा


२ पुस २०८१, मंगलबार  

2.1k
Shares

काठमाडौं । मलेसियामा जारी एसीसी यू १९ महिला एसिया कप क्रिकेट अन्तर्गत आज भएको खेलमा नेपाल र भारतले अंक बाडेका छन् ।

बर्षाका कारण खेल प्रभावित भएपछि नेपाल र भारतले समान १-१ अंक बाँडेका हुन् । योसँगै नेपाल ३ अंकसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । यस्तै समान ३ अंक रहेको भारत पनि दोस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको छ । नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो ।

आज भएको दोस्रो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो । नेपालले दिएको ९५ रनको झिनो लक्ष्य पछ्याएको भारतले ३ दशमलव १ ओभरमा २८ रन जोड्दा बर्षा भएको थियो ।

बर्षा नरोकिएपछि नेपाल र भारतबीचको खेल अंक बाँडेर सकिएको हो ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ३ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा