२९ भदौ २०८३, सोमबार । September 15, 2026

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः नेपालको विजयी शुरुआत, किर्गिस्तान १-० ले पराजित

काठमाडौं । फोर नेशन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले किर्गिस्तानलाई १-० ले पराजित गर्दै तीन अंक जोड्न सफल भयो। नेपालका लागि खेलको ९औं मिनेटमा विमला चौधरीले निर्णायक गोल गर्दै टिमलाई अग्रता दिलाइन्। उनले सविता रानाको क्रसलाई सदुपयोग गर्दै उत्कृष्ट हेडरमार्फत गोल गरिन्। आजै सम्पन्न च्याम्पियनसिपको…