२० फाल्गुन २०८२, बुधबार । March 5, 2026

इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा भारतको क्लीन स्वीप


१ फाल्गुन २०८१, बिहिबार  

183
Shares

एजेन्सी । इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा भारतले क्लीन स्वीप गरेको छ।

भारतले तेस्रो खेल १४२ रनले जितेर सिरिज ३–० ले जितेको हो। भारतले दिएको ३ सय ५७ रनको लक्ष्य पछाएको इङल्याण्डले ३४ दशमलव २ ओभरमा अल आउट हुदै २ सय १४ रन मात्र बनाएको थियो। इङल्याण्डका लागि टम बानटन र गस अटकिन्सनले ३८–३८ रन बनाएका थिए।

भारतीय बलर अर्शदीप सिंह, हर्षित राना, हार्दिक पाण्डेय र अक्क्षर पटेलले २–२ विकेट लिएका थिए। यस अघि पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा अल आउट हुदै ३ सय ५६ रन बनाएको थियो।

भारतका लागि शुभमन गिलले १ सय १२ रनको शतकीय पारी खेलेका थिए भने श्रेयस अय्यरले ७८ र विराट कोहलीले ५२ रन बनाएका थिए।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  ७ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по