८ चैत्र २०८२, आइतबार । March 22, 2026

च्याम्पियन्स ट्रफीः आयोजक पाकिस्तानको खराब सुरुवात, न्युजिल्यान्ड ६० रनले विजयी

एजेन्सी । बुधबारबाट सुरु भएको आईसीसी च्याम्पियन्स ट्रफीमा आयोजक राष्ट्र पाकिस्तानले खराब सुरुवात गरेको छ । पाकिस्तानलाई ६० रनले हराउँदै न्युजिल्यान्डले प्रतियोगितामा विजयी सुरूआत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३२० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले ४७ ओभर २ बलमा सबै विकेट गुमाएर २६०…