२२ माघ २०८२, बुधबार । February 5, 2026

टेस्ट क्रिकेटबाट विराटको सन्यास ! बीसीसीआई छलफलमा, गिल नेतृत्वको दौडमा ?

मुम्बई । भारतीय क्रिकेटका स्टार खेलाडी विराट कोहलीले अचानक टेस्ट क्रिकेटबाट सन्यास लिने तयारीमा रहेको खबर बाहिर आएको छ। उनले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई यसबारेमा जानकारी गराइसकेको बताइएको छ। तर बीसीसीआईले भने कोहलीलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गर्दै उनलाई सम्झाउने प्रयास गरिरहेको छ। आगामी दिनमा कोहलीले के निर्णय गर्छन् भन्ने चासो अहिले सबैको…