२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

सोमपाल र गुल्सनको चोटले नेपाललाई धक्का, नेदरल्यान्ड्सविरुद्धको खेल गुमाउने

काठमाडौं । स्कटल्यान्डमा जारी आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको चौथो शृंखलामा नेपालले दुःखद खबर सुन्नुपरेको छ। अन्तिम खेलअघि टिमका दुई महत्वपूर्ण खेलाडी सोमपाल कामी र गुल्सन झा चोटग्रस्त भएका छन्। दाँया हातमा चोट लागेका सोमपाल र घुँडामा चोट बोकेका गुल्सनले अब नेदरल्यान्ड्ससँगको अन्तिम खेलमा मात्रै होइन, त्यसपछिको त्रिकोणात्मक सिरिजमा पनि सहभागी हुन नसक्ने नेपाली…