८ चैत्र २०८२, आइतबार । March 22, 2026

फिफा क्लब विश्वकप: एट्लेटिको मड्रिडको सानदार जित

एजेन्सी । फिफा क्लब विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’ को एक महत्वपूर्ण भिडन्तमा स्पेनको एट्लेटिको मड्रिडले अमेरिकाको सियाटल साउन्डर्सलाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ। खेलको सुरुवाती चरणमै २२ वर्षीय मिडफिल्डर पाब्लो बारियसले ११औं मिनेटमा पहिलो टचमै गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए। जुलियानो सिमेओनेको पासलाई उनले उत्कृष्ट ढंगले भल्काउँदै जाली चुमाएका…