२२ माघ २०८२, बुधबार । February 4, 2026

त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्यान्ड्सले नेपाललाई दियो १७५ रनको चुनौती

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्धको खेलमा १७५ रनको लक्ष्य पाएको छ। टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रनको प्रतिस्पर्धात्मक स्कोर बनायो। अब केहीबेरमै नेपालले जवाफी पारी थाल्नेछ। नेपाल आजको खेलमा लगातार दोस्रो जितको खोजीमा छ। मंगलबार सम्पन्न खेलमा नेपालले घरेलु टोली…