२२ माघ २०८२, बुधबार । February 4, 2026

साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि नेपाललाई

काठमाडौं । साफ यू– १५ महिला च्याम्पियनसिपको उपाधि नेपालले हात पारेको छ । शुक्रबार घरेलु टोली बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो । गोलकिपर सुजाता तामाङले पेनाल्टी बचाउँदै कप्तानी प्रदर्शन गरेपछि नेपालले उपाधी हात पार्न सफल भएको हो । डवल राउण्ड रोविन प्रणाली अन्तर्गत सन्चालित प्रतियोगिताको अन्तिम खेलमा चार खेलबाट तीन जित…