७ चैत्र २०८२, शनिबार । March 22, 2026

महिला क्रिकेटः एपिएफको लगातार दोस्रो जित

इटहरी । वागमती प्रदेशलाई ५३ रनले पराजित गर्दै विभागीय टोली एपिएफले इटहरीमा जारी प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । साविक विजेता एपिएफले इटहरीको जनता क्रिकेट पार्कमा आईतवार सम्पन्न पहिलो खेलमा वागमती प्रदेशलाई ५३ रनले पराजित गर्दै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्न सफल भएको हो । यसअघि एपिएफले…