२२ माघ २०८२, बुधबार । February 4, 2026

पिएम कप महिला क्रिकेटमा एपिएफ र लुम्बिनी विजयी

इटहरी । इटहरीमा जारी प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफ क्लव र लुम्बिनी क्लवले विजयी शुरुवात गरेका छन् । इटहरीको जनता क्रिकेट पार्कमा शनिवार सम्पन्न पहिलो खेलमा एपिएफले गण्डकी प्रदेशलाई सात विकेट र लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ९८ रनको फराकिलो अन्तरले पराजित गर्दै शुक्रवारबाट शुरु भएको प्रतियोगितामा विजयी शुरुवात गरेका हुन्…