४ असार २०८३, बिहिबार । June 18, 2026

रन फर ओबेसिटी म्याराथन फागुन २० गते हुने


२१ माघ २०७९, शनिबार  

9
Shares

काठमाडौं । एनआरएस स्पोर्ट्स फाउण्डेशनले फागुन २० गते शनिवार रन फर ओबेसिटी म्याराथन गर्ने भएको छ ।

संस्थाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । म्याराथन ५ किलोमिटरको हुनेछ । म्याराथनमा सहभागी हुनका लागि खल्ती एपबाट २ सय रुपैयाँ भुक्तानी गरी दर्ता गराउनुपर्ने आयोजकले जनाएको छ । भुक्तानी गरेसँगै टिसर्ट सहितका सामग्रीहरु प्रदान गर्ने पनि आयोजकले जनाएको छ ।

म्याराथन वसन्तपुरबाट शुरु भइ रत्नपार्क, नागपोखरी, दरबारमार्ग, न्युरोड हुँदै वसन्तपुरमै गएर टुंगिने छ । आयोजकले म्याराथनमा १ हजार जना सहभागी गराउने लक्ष्य लिएको छ । म्याराथन बिहान ६ः३० बजे शुरु भइ साढे ७ बजे समापन हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ८ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा