एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा साबिक विजेता चेन्नई सुपर किंग्सले लगातार दोस्रो जीत हात पारेको छ । मंगलबार राति भएको खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो । २ सय ७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४३ रन मात्र बनाउन सक्यो । गुजरातका…