२१ मंसिर २०८२, शनिबार । December 6, 2025

नेपालले चुम्यो एसएमएस फ्रेण्डसिप कपको उपाधि

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले एसएमएस त्रिकोणात्मक टी–२० शृङ्खलाको उपाधि जितेको छ । नेपालले आइतबार खेलिएको फाइनल खेलमा गुजरात क्लबलाई १८ रनले हराउँदै उपाधि चुमेको हो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको गुजरातले भने…