१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

एसीसी प्रिमियर कपः हङकङले नेपाललाई दियो १ सय १५ रनको लक्ष्य


३ बैशाख २०८१, सोमबार  

39
Shares

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको आफ्नो तेस्रो खेलमा नेपालले हङकङबाट १ सय १५ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले १७ दशमलव ५ ओभरमा सवै विकेट गुमाएर जम्मा १ सय १४ रन बनाउन सकेको थियो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरी र अविनाश बोहराले समान ३/३ विकेट लिएका थिए भने ललित राजवंशी २, करण केसीले १ र गुल्शन झा ले १ विकेटको योगदान दिएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  २ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली