एजेन्सी । जारी कोपा अमेरिका २०२४ अन्तर्गत शनिबार बिहान भएको खेलमा भेनेजुएलालाई सडन डेथमा पराजित गर्दै क्यानडाले सेमिफाइनल यात्रा तय गरेको छ । अब अन्तिम चारको भिडन्तमा उसको सामना विश्व च्याम्पियन तथा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाविरुद्ध हुनेछ । टाइब्रेकरमा क्यानाडा ४–३ ले विजयी रह्यो । भेनेजुएलाका लागि छैटौं पेनाल्टी प्रहारमा विल्कर एन्जेल चुकेपछि इस्माएल कोनेल क्यानाडाका…