५ असार २०८३, शुक्रबार । June 20, 2026

गौतम गम्भीर बने भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षक


२५ असार २०८१, मंगलबार  

1.1k
Shares

एजेन्सी । भारतीय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त भएका छन् ।

बीसीसीआई सचिव जय शाहले सामाजिक सञ्जालमार्फत गम्भीर मुख्य प्रशिक्षक नियुक्त भएको घोषणा गरेका हुन् । केही समययता मुख्य प्रशिक्षकको जिम्मेवारीका लागि गौतम गम्भीरको नाममा चर्चा चलिरहेको थियो । गत संस्करणको आईपीएलमा गम्भीरले मेन्टरिङ गरेको कोलकाता नाइट राइडर्सले उपाधि जितेको थियो ।

गौतमले आफ्नो कप्तानीमा कोलकोतालाई दुईपटक आईपील उपाधि जिताएका छन् । भारतले २००७ मा टी–२० विश्वकप र २०११ मा एकदिवसीय विश्वकप जित्दा उनी टीमको सदस्य थिए । गम्भीर २०१९ मा भारतीय जनता पार्टीमा सामेल भएका थिए ।

उनी पूर्वी दिल्लीबाट सांसद पनि निर्वाचित भएका थिए । हालै उनले राजनीति छोडेका हुन् ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ९ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा