२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

युरोकप २०२४

फ्रान्सलाई पराजित गर्दै स्पेन फाइनलमा


२६ असार २०८१, बुधबार  

2.4k
Shares

एजेन्सी । जारी युरोकप २०२४ अन्तर्गत गएराति भएको सेमिफाइनल खेलमा फ्रान्सलाई पराजित गर्दै स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

जर्मनको म्युनिखमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्स माथि २–१ को पुनरागमन जित दर्ता गर्न सफल भयो । खेलको पहिलो अग्रता भने फ्रान्सले लिएको थियो । खेलको आठौं मिनेटमा मुआनीले हेडर गोल गर्दै फ्रान्सलाई १–० को अग्रता दिलाएका थिए । तर खेलको २१औं मिनेटमा स्पेनले बराबरी गोल गर्यो ।

युरो २०२४ मा सनसनी प्रदर्शन गरिरहेका १६ वर्षीय लामिन यमालले बक्स बाहिरबाट सुन्दर गोल गर्दै बराबरी गर्न सफल भए । २५औं मिनेटमा स्पेनले अग्रता लियो । ड्यानी ओल्मोले गोल गरेपछि स्पेन २-१ को अवस्थामा पुग्यो ।

त्यसपछि दुबै टोलीको तर्फबाट गोल भएन र १२ वर्षपछि स्पेन पुनः फाइनलमा पुगेको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ६ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ