२२ माघ २०८२, बुधबार । February 4, 2026

यू-२० साफ च्याम्पियनसिप: नेपालको दबदबा कायमै ! श्रीलंका ७–० ले परातिज

काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालको शानदार यात्रा जारी छ। बिहीबार बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा सम्पन्न दोस्रो खेलमा नेपालले श्रीलंकामाथि पुनः ७–० को फराकिलो जित हात पार्दै शीर्ष स्थानमा उक्लिएको छ। नेपालले पहिलो हाफमा चार गोल र दोस्रो हाफमा तीन गोल गर्दै खेलमा पूर्ण रूपमा नियन्त्रण जमायो। खेलको १५औं मिनेटमा पूर्णिमा राईले ट्याप–इन…