१ मंसिर २०८२, आइतबार । November 17, 2025

६ दिनमा ३ लाख ६३ हजारले छाडे काठमाडौं, टिकट पाउनै मुस्किल



काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं मनाउन आफ्नो जन्म थलो फर्किनेहरुको संख्या बढेको छ ।

नेपाल प्रहरीले दिएको तथ्याङक अनुसार असोज १४ देखि २० गतेसम्म ३ लाख ६३ हजार बढीले काठमाडौं उपत्यका छाडिसकेका छन् । प्रहरीका अनुसार शनिबार साँझ ६ बजेदेखि आइतबार बिहानसम्म मात्रै १६ हजार ४६५ जना काठमाडौंबाट बाहिरिएका छन् ।

दशैंका लागि काठमाडौं उपत्यका छाड्नेका कारण यतिबेला नयाँ बसपार्क सहित कोटेश्वर लगायतका विभिन्न नाका र राजमार्गहरुमा भिडभाड बढेको छ । गएको असोज ११ देखि १३ गतेसम्म परेको अविरल बर्षापछिको बाढी र पहिरोले राजमार्ग भत्काउँदा र सहज रुपमा बस तथा जहाजको टिकट पाउनै मुस्किल भएका कारण अधिकांश नागरिकहरु गाउँ फर्किन पाएका छैनन् ।

यतिमात्र नभई कतिपय लामो दूरीका यात्रुहरू टिकट नपाए पनि बसका बोनट तथा मुडामा बसेर पनि यात्रा गर्न बाध्य छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई